रबि लामिछाने र माधव नेपालको पार्टी गणतन्त्र र लोकतन्त्रको पक्षमा उभ्भिए: समाजसेवी हेम थापा

जसले जेसुकै भनुन् रबि लामिछानेको पार्टी र माधव नेपालको पार्टी गणतन्त्र र लोकतन्त्रको पक्षमा उभिएको देख्दा आफु खुसी भएको जानकारी संञ्जालबाट वरिष्ठ समाजसेवी हेम थापाले गराएका छन् ।

अमेरिका बस्दै आउनुभएका समाजसेवी थापा जनतामाध निकै परिचित छन् । उनले नेपालमा धेरै पिडितलाई सहयोग गरिसकेका छन् । पहीलो पटक रबि लाई सम्मान ब्याक्त गर्छु भन्दै थापाले साथै संपूर्ण गणतन्त्र र लोकतन्त्रका पक्षधर लाई सम्मान गरे ।

जनता र देशको गणतन्त्र र लोकतन्त्रको पक्षमा खम्बा भएर उभ्भिने रबी लामिछाने र माधव नेपाल लाई नेपाल गएको समय भेट्ने कुरा बताउनु भयो ।

समाजसेवी हेम थापाको स्टाटस :

Screenshot

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार