पुस २१ , काठमाडौँ
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सडकका खाल्डा अनुगमनमा निस्किएका छन्।
मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै एक महिनाभित्र देशभरका सडकका खाल्डा पुर्न निर्देशन दिएका उनी कामको प्रगित हेर्न निस्किएका हुन्।
मन्त्रालयका अधिकारी र सडक डिभिजनका कर्मचारीसहित उनी बिहीबार काठमाडौंको सीतापाइला क्षेत्रमा पुगे।
जहाँ पुगेर उनले सडकका खाल्डा पुरेको प्रगतिबारे जानकारी लिँदै कामलाई तीव्र पार्न पनि निर्देशन दिएका छन्।
फेसबुक प्रतिक्रिया
समाचार
परराष्ट्र सचिबमा अमृत बहादुर राई नियुक्त
नबोलेरै विपक्षलाई तितरबितर पारिरहेका देउवा
नेकपा एमालेका पुर्ब उपाध्यक्ष भिम रावलको साधारण सदस्य समेत खोसेर निष्कासन गरियो ।
बैकल्पिक राजनीतिको बाटो: आदर्श राजनीतिमा आएको ह्रास र सर्बेन्द्र खनालको भूमिका
ओलीको प्रस्ट सन्देशः म भइञ्जेल अध्यक्षको विकल्प नखोज्नू
नेपाल प्रहरीका नयाँ केन्द्रीय प्रवक्तामा विश्व अधिकारी नियुक्त
डीआईजी अर्जुन चन्द ठकुरी आजबाट अवकाश, रिक्तको संख्या ३ पुग्ने
Time of the Year 2024 Nominee Donald Trump
Putin’s India visit will aim to shape global multipolarity
अन्तरिम युवा सरकारको नेर्तित्व गर्न बालेन शाहलाइ ज्ञापन पत्र बुझाइने ।