नेपालमा ए लेभलका ल्यावमा दिइने सम्पूर्ण टेस्टका सुविधा दिँदै आएको केएमसी अस्पतालले बिरामीको ल्याब टेस्टका लागि प्रयोग गरिएका सम्पूर्ण मेसीन यूएसएफडीए मेसीन भएको जनाएको छ ।
सुन्दा अचम्म लाग्नसक्छ, रोबर्टको सहायताले गरिने रोबर्ट सर्जरी सेवालाई समेत सफलरुपले केएमसी अस्पतालले अगाडि बढाएको छ । उमेर नपुगी जन्मेका नवजात शिशुलाई उपकरणको माध्यमबाट आमाको गर्भको जस्तै वातावरणमा राखेर जुनसुकै प्रकारको जटिल स्वास्थ्य समस्याको समेत उपचार सेवा दिँदै आएको छ ।
त्यस्तै, मुटुको अप्रेसनका लागि आवश्यक प्रविधि क्याथ ल्याव भित्र्याउने त केएमसी अस्पताल नै नेपालको पहिलो अस्पताल हो । यस अस्पतालले थ्री टेस्ला ६४ च्यानलको एमआरआइ र १२८ स्लाइसको सिटी स्क्यानको समेत सेवा दिँदै आएको छ ।
केएमसी अस्पतालले किड्नी ट्रान्सप्लान्टका बिरामीलाई यो सेवा नेपाल सरकारकै रेटमा उपलब्ध गराएको समेत बताएको छ । त्यसैगरी न्यूरोइन्टरभेन्सन सेवा र न्युरोफिजिसियन सेवा समेत सुचारु गरेको यस अस्पतालले निकट भविष्यमा नै लिभर ट्रान्सप्लान्टको सेवा समेत सुरु गर्ने जनाएको छ ।
२४ घण्टा नै रेडियोलोजीको सेवा दिँदै आएको केएमसी अस्पतालले बिरामीलाई एक दिनमा नै एमआरआइ सकेर दोस्रो दिनमा त रिपोर्ट समेत उपलब्ध गराउँदै आएको छ ।२४ घण्टा नै रेडियोलोजीको सेवा दिँदै आएको केएमसी अस्पतालले बिरामीलाई एक दिनमा नै एमआरआइ सकेर दोस्रो दिनमा त रिपोर्ट समेत उपलब्ध गराउँदै आएको छ ।
रेडियोलोजी माथ्री टेस्ला एमआरआइ विथ सिक्टी फोर च्यानल एमआरआइको सेवा दिँदै आएको केएमसी अस्पतालमा बिरामीलाई तुलनात्मक रुपमा सर्वसुलभ थ्री टेस्ला एमआरआइ सेवा समेत उपलब्ध छ ।गुणस्तरीय र न्यूनतम शुल्कमा उपचार गर्न सकिने अस्पताल काठमाडौं मेडिकल कलेज सिनामंगल नै एक उत्कृष्ट अस्पताल हो ।
नेपालको सबैभन्दा बेस्ट बाइप्लेट क्याथ ल्याव भित्र्याएको केएमसी अस्पतालले यस प्रविधिका माध्यमबाट बिरामीको कुन नसामा कहाँ नेर समस्या छ भनी पहिचान गरेर उचार सेवा दिँदै आएको छ । अचानक नसा फुट्ने,नसाको गुच्छा बन्ने र अचानक बिरामीमा प्यारालाइसिस हुने जस्ता समस्या दिनानुदिन बढ्दै गइरहेको छ ।
यसको सहज उपचारका लागि केएमसी अस्पतालले न्यूरोइन्टरभेन्सनको टिममा न्यूरोसर्जरी विज्ञ,स्ट्रोक विज्ञ तथा न्यूरोलोजी विज्ञको विज्ञता र अनुभवका आधारमा गुणस्तरीय सेवा दिँदै आएको छ । आइसियुको न्यूनतम शुल्क र विशिष्ट श्रेणीका डाक्टरहरु भएको यो अस्पताल नेपालकै सबैभन्दा उत्कृष्ट न्यूरोभेन्सन र न्यूरोसाइन्स हो ।
गुणस्तरीय र न्यूनतम शुल्कमा उपचार गर्न सकिने अस्पताल काठमाडौं मेडिकल कलेज सिनामंगल नै एक उत्कृष्ट अस्पताल हो ।