काठमाडौं मेडिकल कलेज टिचिङ्ग हस्पिटलको विशेषज्ञ चिकित्सक टोलीबाट आज मिति २०८१ साउन ११ गते शुक्रवारका दिन काठमाडौं महानगरपालिका वडा ८ तिलगंगा स्थित शान्ति सेवा गृह तथा पुर्नास्थ्पना केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शान्ति सेवा गृह तथा पुनर्स्थापना केन्द्रद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ९३१ जना विरामीको स्वास्थ्य परीक्षण तथा उपचार भएको छ जसमध्ये १०३ जनाको भिडियो एक्स-रे , ८६ जनाको इसीजी ,१०९ जनाको ल्याब परीक्षण, २७ जनाको दाँत खोलिएको साथै ३३ जनालाई केएमसी रेफर गरिएको छ ।
(फोटो फिचर)
§