अफगानिस्तानका चर्चित कृकेटर रसिद खान लाइ कर्णाली प्रदेश बाट खेलाउने तयारि हुदै

अर्जुन शाहि

३१ भदौ, काठमाडौं ।

विश्व क्रिकेटका सुपरस्टार अफ्गानिस्तानका रसिद खान लाइ नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ खेलाउन नेपाल ल्याउने तयारी भएको छ ।

खानलाई नेपाल ल्याउन एनपीएलको फ्रेन्चाइज टोली कर्णालीले कुराकानी अगाडि बढाइसकेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले विदेशी खेलाडी ल्याउने जिम्मा फ्रेन्चाइज टोलीलाई नै दिएपछि क्लबहरु आफैंले विश्वका स्टार क्रिकेटरहरुसँग छलफल गरिरहेका छन् ।

बिश्व स्तरमा चर्चित कहलिएका किर्केटर रसिदका नाममा थुप्रै रेकड समेत बनाएका छन । उनी  नेपाललाई निकै मनपराउने अफ्गानिस्थानि खेलाडी समेत हुन । रेड स्टार प्रोडक्सन एन्ड मिडिया हाउसका सस्थापक अध्यक्ष शाहिको सहकार्यमा टोलिमा भित्र्याउन पहल भैरहेको टोलिले बताएको छ ।

२०१४; मा भएको टिट्वान्टी बिश्वकपमा नेपालले अफ्गानिस्तानलाइ ९ रनले हराएको थियो ।

रसिद खान बिश्वका दिग्गज र जादुकर बलर मानिन्छन ।२०१४ यता अफ्गानिस्तानले निरन्तर किर्केटमा निरन्तर फड्को मारेर टेस्ट मान्यता रास्ट्र बनिसकेको छ । र बिश्वका दिग्गज मानिएका अस्ट्रेलिया,भारत, पाकिस्तान र इगल्यान्डलाइ समेत मात खुवाइसकेको रास्ट्र हो ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार