सम्पूर्णमा नमस्कार 🙏
“चौतारो रेस्टूरेन्ट कामता”
हिजोका दिनहरु जस्तै माया र साथको आसा गरेका छौ ।
नेपाली हरूको महान चाड बिजायदसमी नाजिकीदै गर्दा हर्ष उल्लास को साथमा कोजी गर्दै माया गर्ने र गर्दै आउनूभएको मन हरुको भाबना र आबस्यकता लाई कदर गर्दै,
यही आऊदो 2024/10/01 को दिन बाट सुचारू हुने सहर्स जानकारी गराऊदछौ ।
साथै अग्रिम बुकिंग पनी गर्न सक्नूहुनेछ !
300 जना भन्दा बढ़ी अड़ने फराकिलो स्पेस भएको ,
बिहे ,बर्तबन्ध,पार्टी,समारोह,पास्नी साथै जन्मदिन लगायत बिबहा बर्षगाठको खुशी हरुलाई हर्ष-उल्लास को साथमा मीठो खाना संगै साउण्ड सिस्टमको राम्रो ब्यबस्था संगै खुलेर रमाइलो गर्न सक्नूहूनेछ । साथै बिबहा को लागी जगीया र ब्रामण को बेबस्था पनी रहेको छ !
हाम्रो Location:चौतारो Restaurant कामाता
Station:Kamata स्टेशन [स्टेशन बाट पैदल मात्र २मिनट]
Post box no.144-0052
Address:Tokyo to otaku Kamata 5-21-13B1F
☎️03-6428-7652
080-4400-5306
090-3590-0108
चौतारो रेष्टुरेन्ट कामता परिवार